
त्रिभुवन बस्तीका इन्चार्ज शाहीमाथि आक्रमण
Onकिशोर तामाङ्ग कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक महेश बिक्रम शाही को कमाण्डमा खटिएको टोलीले रात्री को समयमा पुनर्वास नगरपालिका ७ स्थित बुद्ध बस्तीमा खटखटे नियन्त्रणमा लिन खोज्दा खडखडे टोली र प्रहरी बिच लफडा भएको छ …