
पालिकाबाटै राष्ट्रिय परिचय पत्र वितरण हुने कञ्चनपुरमा नागरिकता सिफारिस अनलाईनको तयारी
Onकञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिक सिफारिस अनलाईनबाटै गर्ने तयारी अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता सेवाका लागि अब वडा कार्यालयबाट अनलाईन सिफारिस गर्ने तयारी अघि बढाएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले नागरिकता बनाउनका…