
अखिल क्रान्तिकारी कृष्णपुर नगरको अध्यक्षमा चौधरी
Onकञ्चनपुर । अखिल क्रान्तिकारी कृष्णपुर नगरको अध्यक्षमा उमेश चौधरी चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कृष्णपुर नगरको दोस्रो सम्मेलनबाट अध्यक्षमा चौधरी चयन भएका हुन । सोमबार कृष्णपुरको गुलरियामा अखिल क्रान्तिकारी कृष्णपुर नगरको दोस्रो नगर सम्मेलनले सर्वसम्मत कमिटी चयन…