सुदूरपश्चिम प्रदेश सभा बैठक लगातार दोस्रो पटक स्थगित
Onसुदूरपश्चिम प्रदेश सभाको बुधबार (आज) बोलाइएको बैठक स्थगित भएको छ। प्रदेश सरकारका मन्त्रीहरुका व्यवस्तताका कारण प्रदेश सभा बैठक स्थगित गरिएको हो। अर्को बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । यसअघि फागुन १७ गते पनि…











