
बैजनाथ मावि गैलनदीको चार कोठे भवन उद्घाटन
Onकञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ८ गैलनदीमा रहेको बैजनाथ माध्यामिक विद्यालयको चार कोठे भवनको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भएको उक्त नवनिर्मित विद्यालय चार कोठे भवनको उद्घाटन गरिएको हो । सुदूरपश्चिम प्रदेश सभा सदस्य…