डडेल्धुरा अदालतद्धारा उग्रतारा मन्दिरको जग्गाको मालपोत सँग जवाफ माग
Onडडेल्धुरा जिल्ला अदालतले उग्रतारा समैजी गुठीको जग्गा दर्ता नगरिएको सन्दर्भमा मालपोत कार्यालय डडेल्धुरालाई १५ दिनभित्रै लिखित जवाफ लिई अदालतमा उपस्थित हुन आदेश दिएको छ। उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराले मालपोत कार्यालय डडेल्धुराका नाममा गुठी जग्गा दर्ता गरि जग्गाधनी प्रमाण पुर्जा पाँउ भनि…











