माघ १० गते बन्द आह्वान : महेन्द्रनगरमा शनिवार बन्द हुने पसल पनि खुले !
Onभुवन भट्ट, माघ १०–नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दे माघ १० गते (शनिवार) नेपाल बन्दको सुदूरपश्चिममा पनि आंशिक रूपमा असर देखा परेको छ। प्रदेशको अस्थायी सदरमुकाम धनगढीमा भने पसलहरू बन्द गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले थप सुरक्षा…











