धनगढीमा मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

धनगढीमा मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

On

धनगढीमा मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ परेका छन्। कैलाली जिल्लाका विभिन्न स्थानबाट चोरी गर्दै आएका ६ जनालाई चोरीका ७ वटा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा घोडाघोडी नगरपालीका–२…

धनगढीका कोरोना सङ्क्रमित वृद्धको मृत्यु

धनगढीका कोरोना सङ्क्रमित वृद्धको मृत्यु

On

कैलालीका थप एक संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक वृद्धको शनिबार मृत्यु भएको हो । धनगढी उपमहानरपालिका–५ का ९० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोनाका कारण वृद्धको…

बेलौरीमा ‘लकडाउन’

बेलौरीमा ‘लकडाउन’

On

कोरोना संक्रमण फैलिन थालेपछि कञ्चनपुरको बेलौरी नगरपालिकामा पूर्ण लकडाउन गरिएको छ । आइतबारबाट लागू हुनेगरि एक सातामा सम्मको लागि लक डाउन गरिएको सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले जानकारी दिए । ‘२ जनाको मृत्यु भइसक्यो कयौँ अझै जोखिममा छन्’ वडा नम्बर ४…

अछाममा ६ जुवाडे पक्राउ

अछाममा ६ जुवाडे पक्राउ

On

फाइल। अछाम प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ।  बिहीबार जिल्लाको मंगलसेन नगरपालिका– ५ मंगलसेन बजारबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।

बैतडीका थप तीन ठाउँमा बिओपी स्थापना हुदै

बैतडीका थप तीन ठाउँमा बिओपी स्थापना हुदै

On

भारतसंग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी बिओपी स्थापना हुने भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने भएका हुन्। सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक…

जब कैलालीका डाक्टर पैसाको मालाले सिंगारिए !

जब कैलालीका डाक्टर पैसाको मालाले सिंगारिए !

On

वरिष्ठ फिजिसियन डाक्टर शुभेसराज कायस्थले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पैसा र फूलको मालाले सिङ्गारिएको आफ्नो तस्बिर सार्वजनिक गरे। नेपाली ५, १० र २० रुपैयाँको नोटले उनिएको माला लगाएको तस्बिरमाथि डाक्टर कायस्थले लेखेका छन,‘आज बिहानै ओपीडीमा बिरामीबाट मलाई फूलको माला, घरमै बनाइएको मिठाइ…

उच्च अदालतको ‘फैसला पूर्वाग्रही’–थरूहटले आन्दोलन गर्ने

उच्च अदालतको ‘फैसला पूर्वाग्रही’–थरूहटले आन्दोलन गर्ने

On

रेशमलाल चौधरीलाई रिहाइ नगरेको र जिल्ला अदालतको फैसला उल्ट्याउँदै लक्ष्मण थारूलाई जन्मकैदको सजाय थप गरिएको विरोधमा थरूहट थारूवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ। मोर्चाले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसला राजनीतिक पूर्वाग्रहमा आएको आरोप लगाएको हो। ‘उच्च अदालतको फैसला पूर्वाग्रही…

पिएम कप छनोट का लागि कञ्चनपुर महिला क्रिकेट टिमको बिदाइ

पिएम कप छनोट का लागि कञ्चनपुर महिला क्रिकेट टिमको बिदाइ

On

प्रधानमन्त्री कप (पीएम) क्रिकेट प्रतियोगिता छनोट खेल्नका लागि कञ्चनपुर महिला क्रिकेट टिमको एक कार्यक्रमका साथ बिदाइ गरेको छ। शनिवार देखि धनगढीमा सञ्चालन हुने पीएम कप छनोट प्रतियोगिता खेल्नका लागि माया रावतको क्याप्टेन सिपमा १४ सदस्य टोलीको एक कार्यक्रमका साथ कञ्चनपुर जिल्ला क्रिकेट…

भीमदत्त नगरपालिकामा आइतबारदेखि विद्यालय बन्द

भीमदत्त नगरपालिकामा आइतबारदेखि विद्यालय बन्द

On

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन्। अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो। शुक्रबार बसेको नगर शिक्षा समितिले विद्यालयलगायत नगर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले ‘अनलाइन मार्फत’ नै कक्षा सञ्चालन गर्ने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले ‘अनलाइन मार्फत’ नै कक्षा सञ्चालन गर्ने

On

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यस वर्षका कक्षा अनलाइन मार्फत सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयले आगामी कक्षा अनलाइन मार्फत सञ्चालन गरिने जनाएको हो। विश्वविद्यालयका प्रिन्सिपल डा. भूपेन्द्र सिह विष्टले व्यवस्थापन संकाय र मानविकी संकायमा अध्ययनरत विद्यार्थीहरुको…