कञ्चनपुरमा नेकपा (क्रान्तिकारी माओवादी) ले बिहीबार बृहत् प्रदर्शन ग-यो
Onदेश व्यापी प्रदर्शन सँगै नेकपा (क्रान्तिकारी माओवादी) ले बिहीबार कञ्चनपुरमा पनि बृहत् प्रदर्शन गरेको छ। राष्ट्रियता धरापमा पर्दै गइरहेको भन्दै त्यसको जगेर्ना गर्न क्रान्तिकारी माओवादीले बिहीबार देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुरूप कञ्चनपुरको महेन्द्रनगर स्थित मदन चोकमा कोण सभाको आयोजना गरेको हो। कोण…











