सातै प्रदेशमा धेरै संख्यामा विभिन्न पदका लागि कर्मचारी माग [ विज्ञापनसहित ]
Onस्वास्थ्य र जनसंख्या मन्त्रालयले विभिन्न पदका लागि कर्मचारी माग गरेको जारी गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा प्राविधिक जनशक्तिको आवश्यकता रहेको सूचना मा भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग टेकुले सूचना जारी गर्दै स्वास्थ्य प्राविधिक जनशक्ति करारमा लिने सम्वन्धि…










