वडा सदस्यद्वय कार्की र गिरीद्वारा विपन्न विद्यार्थीलाई विद्यालय पोषाक

वडा सदस्यद्वय कार्की र गिरीद्वारा विपन्न विद्यार्थीलाई विद्यालय पोषाक

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १०का वडा सदस्यद्वय मन्जु कार्की र हर्कराज गिरीले गाँउका विपन्न बालबालिकालाई विद्यालय पोषाक सहयोग गरेका छन । वडासदस्यद्वय गिरी र कार्कीले आफुले पाएको भत्ता बाट भीनपा १० श्रीकङकाकै बाल विकास केन्द्रमा विद्यार्थीलाई पोषाक सहित शैक्षिक समाग्री दिएका…

बेदकोट ८ गैलनदीमा प्रहरी चौकी स्थापना

बेदकोट ८ गैलनदीमा प्रहरी चौकी स्थापना

On

खडक बहादुर कोली  कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे तटिय क्षेत्रको एक गाँउमा प्रहरी चौकी स्थापना गरिएको छ । बेदकोट नगरपालिका ८ गैलनदीमा प्रहरी चौकी स्थापना गरिएको हो । गणतन्त्र दिवसमै दिन मंगलबार एक कार्यक्रमका विच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।…

महेन्द्रनगर खुला मञ्चमा बृहद योग शिबिर शुरु

महेन्द्रनगर खुला मञ्चमा बृहद योग शिबिर शुरु

On

धनसिह धामी  कञ्चनपुर । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा बृहद योग शिबिर संचालन भएको छ । महिला पतन्जली योग समिति कञ्चनपुरको आयोजनामा मंगलबारदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा बृहद योग शिबिर संचालन भएको हो । सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले…

शान्ति आधारभूत विद्यालयमा भवन शिलान्यास 

शान्ति आधारभूत विद्यालयमा भवन शिलान्यास 

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयको भवन शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिका १४बनकट्टीमा रहेको शान्ति आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको हो । सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका १४ नम्बर वडा कार्यालय र बिल्डअन नेपाल धनगढीको साझेदारीमा विद्यालय…

बेदकोट नगरको न्याय समिति र जिल्लाका संचारकर्मीविच अन्तरकृया न्याय निरुपणमा संचारकर्मीको महत्वपूर्ण भूमिका हुनेमा जोड

बेदकोट नगरको न्याय समिति र जिल्लाका संचारकर्मीविच अन्तरकृया न्याय निरुपणमा संचारकर्मीको महत्वपूर्ण भूमिका हुनेमा जोड

On

शुुनिल राना  कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका न्याय समितिले झण्डै एक बर्षको अवधिमा ५२ मुद्दा फछ्यौट गरेको छ । चालु आर्थिक बर्ष ०८०÷०८१मा बेदकोट नगरको न्याय समितिले ८० मध्ये ५२ फट्यौट गरेको हो । चालु आर्थिक बर्ष साढे १० महिनाको अवधिमा न्याय…

होटल ओपेराले स्वीमिङ्ग पुलको तालाचाबी बुझायो

होटल ओपेराले स्वीमिङ्ग पुलको तालाचाबी बुझायो

On

कञ्चनपुर । होटल ओपेरा प्रांईभेट लिमिटेडले स्वीमिङ्ग र पार्किङ्ग क्षेत्रको तालाचाबी बुझाएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको होटल ओपेराले स्वीमिङ्ग र पार्किङ्ग क्षेत्रको तालाचाबी बुझाएको हो । सोमबार एक कार्यक्तमका विच होटल ओपेराका संचालक खगेश्वर बोहराले यस क्षेत्रको आवश्यकता अनुरुप नगरपालिका…

राधा नदीको कटानीले बगर बनेको रडाहा क्षेत्रमा हरियाली

राधा नदीको कटानीले बगर बनेको रडाहा क्षेत्रमा हरियाली

On

अम्बादत्त तिवारी  कञ्चनपुर । चुरे भएर बग्ने राधा नदीको कटानीले बगर बनेको रडाहा क्षेत्र पुर्नत्पादन भएको छ । नदीको कटानीले बगर बनेको कञ्चनपुर बेदकोट नगरपालिका १ रडाहा तटिय क्षेत्र अहिले पुर्नत्पादन भएको हो । बगर बनेको रडाह क्षेत्र सरक्षणका लागि स्थानीय अग्रसर…

पर्सि बिहानदेखि ७ दिनसम्म महेन्द्रनगर खुलामञ्चमा योग शिविर हुने, सहभागी हुन आह्वान

पर्सि बिहानदेखि ७ दिनसम्म महेन्द्रनगर खुलामञ्चमा योग शिविर हुने, सहभागी हुन आह्वान

On

महेन्द्रनगर । महिला पतंजलि योग समिति नेपाल कञ्चनपुरको आयोजनामा पर्सि मंगलबार बिहानदेखि ७ दिनसम्म महेन्द्रगर खुलामञ्चमा तनाव व्यवस्थापन तथा बृहत् योग शिविर सञ्चालन हुने भएको छ । योग शिविर आयोजक समितिले आईतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको छ । योग…

कञ्चनपुरमा कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईयो

कञ्चनपुरमा कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईयो

On

केशव थापा कञ्चनपुर । कञ्चनपुरमा जन पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईएको छ । प्रेस सेन्टर नेपालले आइतबार जिल्लाको भीमदत्त नगरपालिका महेन्द्रनगरमा २२औँ कृष्णसेन इच्छुक स्मृति दिवस मनाएको हो । प्रेस सेन्टर नेपाल कञ्चनपुरका पत्रकारहरुले कृष्णसेन इच्छुकको फोटोमा अबिर लगाएर दिवस मनाएका…

बेदकोट नगर ७का जनताका माग पूरा गर्दै अध्यक्ष भट्ट

बेदकोट नगर ७का जनताका माग पूरा गर्दै अध्यक्ष भट्ट

On

कञ्चनपुर । स्थानिय तहको निर्वाचन भएको २ बर्ष भएको छ । स्थानीय तहले काम गरेन भनी जनगुनासो आइरहेका बेला बेदकोट नगरपालिका वाड न ७ ले बिकास पुर्वाधार देखि आदिवासी जनजाति दलित समुदायमा आर्थिक र सामाजिक रुपम बलियो बनाउनु सिपमुल तालिम सहित बिकास…