संविधान दिवसको अवसरमा लालझाडीको भृकुटी ईङलिस बोडि· स्कुलद्वारा विविध कार्यक्रम
Onलालझाडी । कञ्चनपुरको लालझाडी गाँउपालिकामा रहेको एक निजी विद्यालयले संविधान दिवसको अवसरमा विवित कार्यक्रम गरेको छ । लालझाडीगाउँपालिका(०४ जाई पर्सियामा रहेको भृकुटी इंग्लिश बोर्डिङ्ग स्कुलको आयोजनामा संविधान दिवसको अवसरमा विवध कार्यक्रम गरि मनाईएको हो । बिहीबार भृकुटी इंग्लिश बोर्डिङ्ग स्कुलको आयोजनामा साँस्कृतिक…