एमाले कञ्चनपुरको निर्वाचन सुरु

एमाले कञ्चनपुरको निर्वाचन सुरु

On

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको मतदान सुरु भएको छ । मंगलबार साझँ देखी मतदान सुरु भएको निर्वाचन समितीले जनाएको हो । कञ्चनपुरमा एमालेको नेतृत्वका लागी सहमती जुट्न नसकेपछी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र विरबहादुर थापा पातली अध्यक्षका उम्मेदवार छन् । विहान…

थारु समुदायमा माघीको चहलपहल

थारु समुदायमा माघीको चहलपहल

On

आदिवासी जनजाती थारु समुदायमा माघीको चहलपहल सुरु हुन थालेको छ । माघी पर्व नजिकिएसंगै थारु गाउँमा माघीको चहलपहल बढ्न थालेको हो । थारु समुदायको सबैभन्दा ठूलो पर्व ‘माघ’, अर्थात माघी आउन अब चार दिनमात्रै बाँकी छ ।पर्व नजिकिएसंगै यो समुदायमा माघीका लागि…

बेदकोटका मेयर पार्टीको सचिवका लागी मैदानमा, भीमदत्तका ‘मेयर र पातल’ बिच टकराब

बेदकोटका मेयर पार्टीको सचिवका लागी मैदानमा, भीमदत्तका ‘मेयर र पातल’ बिच टकराब

On

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागी वीरबहादुर थापा पातल र भीमदत्तका मेयर सुरेन्द्र विष्ट बिच प्रतिस्पर्धा हुने भएको छ । सोमबार सम्म सहमति नजुटेपछि एमाले कञ्चनपुरको नेतृत्व चयनमा दुई पक्षको उम्मेदवारी देखिएको हो । बेदकोटका मेयर अशोक कुमार…

सुदूरपश्चिमका चार जिल्लामा एमालेको नेतृत्व चयन

सुदूरपश्चिमका चार जिल्लामा एमालेको नेतृत्व चयन

On

महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिमका चार जिल्लामा नेतृत्व चयन भएको छ । अधिवेशन सुरु भएको चौथो दिनसम्म आइपुग्दा सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट गरी सुदूरपश्चिमका ४ जिल्लाले नेतृत्व पाएका छन् । कैलाली, डडेल्धुरा, बैतडी र डोटीमा नयाँ नेतृत्व पाएका छन् । कैलालीको…

मजगाउँ विमानस्थल सञ्चालनको प्रक्रिया अगाडी बढाइँदै, पुस २८ गते शिलान्यास गरिने

मजगाउँ विमानस्थल सञ्चालनको प्रक्रिया अगाडी बढाइँदै, पुस २८ गते शिलान्यास गरिने

On

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका –१६ स्थित मजगाउ विमानस्थल सञ्चालनका लागी प्रक्रिया अगाडी बढाइएको छ । स्थानीय प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा पुनः निर्माण गरिने विमानस्थलको निर्माण प्रक्रिया अगाडी बढाइने जनाइएको हो । सोमबार विमानस्थल पुनः सञ्चालन समितिले पत्रकार सम्मेलनको आयोजना गरी…

गोदावरीमा यसवर्ष अर्धकुम्भ मेला नहुने

गोदावरीमा यसवर्ष अर्धकुम्भ मेला नहुने

On

कैलालीको गोदावरी धाममा यसवर्ष अर्धकुम्भ मेला नहुने भएको छ । अर्धकुम्भ मेलाको योग परेपनी कोरोना भाइरसको संक्रमण बढेसँगै मेला नलगाउने निर्णय भएको आयोजक धाम विकास समितिले जनाएको हो । समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अर्धकुम्भ मेलाका सम्पूर्ण औपचारिक कार्यक्रम नहुने…

कञ्चनपुरमा आरक्षपीडितलाई कम्मल वितरण

कञ्चनपुरमा आरक्षपीडितलाई कम्मल वितरण

On

महेन्द्रनगर । रुडुक नेपाल कंचनपुरले न्यानो लुगा वितरण गरेको छ । बेदकोट नगरपालिका वडा नम्बर ९ सुनौलो सिविरमा बसेका विपन्नलाई रुडुक नेपालका केन्द्रिय महासचिव जुत सुना साउदको पहलमा कम्मल वितरण गरीएको हो । सोमबार सुनौलो सिविरमा बसेका २ सय ६० परिवारलाई कम्मल…

घोडाघोडीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने  ५ जना पक्राउ

घोडाघोडीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने  ५ जना पक्राउ

On

कैलालीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुर बाट वडा सदस्य सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने वर्ष ५३ का वडा नम्बर ४ का पूर्व…

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३०४ पुग्यो

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३०४ पुग्यो

On

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३०४ पुगेको छ । पछिल्लो दिनमा संक्रमण ह्वात्तै बढेपिछि सक्रिय संक्रमितको संख्या पनि बढेको हो । सबैभन्दा बढी सक्रिय संक्रमित कैलाली, कञ्चनपुरमा रहेका छन् । सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण भारतबाट फर्किनेहरुमा छ । यहाँ संक्रमण फेला परेकामध्ये ९०…

कोरोना सर्तकता बढाउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

कोरोना सर्तकता बढाउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

On

महेन्द्रनगर । कोरोना भाइरसको संक्रमण बढेपछि सुदूरपश्चिम प्रदेश सरकारले सर्तकता अपनाउने तयारी थालेको छ । पछिल्लो केही दिनदेखि प्रदेशमा समेत संक्रमितहरुको संख्या बढ्न थालेपछि मुख्यमन्त्री अध्यक्ष रहेको प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको बैठकले सुदूरपश्चिममा सर्तकता अपनाउने छलफल गरेको हो ।…