
भीनपा १३ वडाध्यक्ष झक्कासद्वारा बिरामी पत्रकार सिनाललाई उपचार खर्च
Onप्रदिप राना कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका एक जनप्रतिनिधीले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग गरेका हुन । बिहीबार एक कार्यक्रमका विच वडाध्यक्ष बोहराले बिरामी पत्रकार…