कार्यकर्ता भेटघाटमा गृहजिल्ला हिनेका मन्त्री बडू बैतडीको पहिरोमा थुनिए
Onमहेन्द्रनगर । कार्यकर्ता भेटघाटमा गृहजिल्ला हिनेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू पहिरोले अवरुद्ध सडकमा थुनिएका छन । मन्त्री नियुक्त भएपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक बडू गृहजिल्ला दार्चुलाको यात्रामा छन्। गृहजिल्ला दार्चुला जाने क्रममा मन्त्री बडू पहिरोका कारण सडक…











