धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद
Onधनगढीमा ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ९ स्थित सडक खण्डमा भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएका ४ लाख ३ हजार ३ सय ७५ मूल्य बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरिएका…











