धनगढीमा प्रेमीबाट श्रीमानको हत्या, ४ जना पक्राउ
Onधनगढी । धनगढीमा प्रेमीको सहयोगमा श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमती सहित ४ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको जनाएको हो । प्रहरीका अनुसार शुक्रबार साँझ…











