डुङ्गाको भरमा नदी पार गर्नुपर्ने बाध्यता
Onकैलाली– कैलालीको भजनी नगरपालिकाका स्थानीय वासिन्दाहरु कान्द्रा नदी डुङ्गामार्फत वारपार गर्न बाधय छन् । हुलाकी राजमार्गमा निर्माण हुन लागेको पुल दस वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि वर्षातको समयमा स्थानीय बासिन्दा ज्यानको जोखिम मोलेर डुङ्गाबाट नदी वारपार गर्दै आएका छन् ।











