
बैतडीमा निस्सासिएर एकजनाको मृत्यु
Onघरभित्रै निस्सासिएर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेहोस भएका छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–३ पुडिलका अन्दाजी ३५ वर्षीय राजसिंह साउँद छन्। यस्तै बेहोस हुनेमा राजसिंहकै भतिजी २० वर्षीया सरिता रहेकी प्रहरीले जनाएको छ। गएराति बन्द कोठाभित्रै हिटर बालेर…