
भागरथी हत्या प्रकरण : दिनेशको डिएनए परीक्षणका लागि काठमाडौं पठाइयो
Onबैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ। डिएनए परीक्षणका लागि रगतलगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो। डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका…