
Category: ७ नं प्रद्रश


जंगलमा लागेको आगो निभाउने क्रममा डोटीका एक जनाको मृत्यु
Onडोटीमा जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर एक जनाको मृत्यु भएको छ। आगो निभाउने क्रममा जलेर घाइते भएका जिल्लाको शिखर नगरपालिका–७ बयरकोटका ६५ वर्षीय लक्षुवा भुलको मृत्यु हो। सोही गाउँमा रहेको सिल्य खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार बेलुका घाइते…

अत्तरिया–मोहना ६ लेन सडक खण्डको तेस्रो पटक म्याद थप
Onनिर्माणाधीन मोहना–अत्तरिया ६ लेन सडक आयोजनाको तेस्रो पटक म्याद थप भएको छ। सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनले निर्माण आयोजनाको म्याद थप्ने बाटो खुला गरेपछि सडक आयोजनाको म्याद दोस्रो पटक एक वर्षका लागि थपेको थियो। दोस्रो पटक म्याद थप हुँदा ६ लेन सडकको…

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
Onहात्तीको आक्रमणमा परी कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका ९ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको हात्ती आक्रमणबाट मृत्यु भएको हो। बिहीबार भारतीय दुदुवा नेसनल पार्कमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…

गड्डाचौकीबाट २ रकमसहित सात जना जुवाडे पक्राउ
Onकञ्चनपुरको गड्डाचौकीबाट ७ जुवाडी पक्राउ परेका छन। भिमदत्त नगरपालिका– १० गड्डाचौकीबाट २ लाख नगदसहित ७ जना जुवाडी पक्राउ परेका हुन्। गड्डाचौकीमा रहेको करण वार एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बताए।…

कञ्चनपुरबाट अवैध सामान सहित मोटरसाइकल बरामद
Onकञ्चनपुरका विभिन्न स्थानमा भन्सार छलेर ल्याइएका सामान बरामद गरीएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बाट भन्सार छलेर ल्याएका १३ हजार बराबरको ३ कट्टा चिनी र ३ पेटी खाने तेल बरामद गरिएको छ। त्यस्तै बेलडाँडी गाउँपालिका–१० भुडाबाट अन्दाजी २५ हजार मूल्य बराबरको १ सय…

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु
Onअछाममा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ४ बस्ने जितेन्द्र शाहीकी ३५ वर्षिया श्रीमती धिर्जा शाहीको बुधबार बेलुकी भिरबाट खसेर मृत्यु भएको हो। घर नजिकैको बोकसान जङ्गलमा गाई बाख्रा चराउन गएकी शाही बेलुकी अबेरसम्म घर…

रणनीतिक संयुक्त मोर्चाले भोलि धनगढीमा विशाल जनसभाको आयोजना गर्ने
Onचार दलिय रणनीतिक संयुक्त जनमोर्चाले धनगढीमा विशाल जनसभाको आयोजना गर्ने भएको छ। मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी सम्लिीत संयुक्त रणनैतिक…

बजाजले गर्यो तीन पाङ्ग्रे अटो ‘बजाज रे बिएस ६’ लन्च
Onविश्वकै नम्बर १ तीन पाङ्ग्रे उत्पादक कम्पनी बजाजको नयाँ बजाज ‘रे बिएस ६ को लन्च’ भएको छ। बिहिबार महेन्द्रनगरको भाषी स्थित केएम ईन्टरप्राइजेजले ‘तिन प्रांग्रे अटो ‘बजाज रे बिएस ६’ बजारमा बिक्रीका लागी अनुमति दिएको हो। यस अघि ‘बजाज रे बिएस ४’…

डोटी–कैलाली बस सेवा शुरू
Onवर्षौंपछि डोटीको दिपायल सिलगढी–८ नारीदाङदेखि कैलालीको धनगढीसम्म बस सेवा शुरु भएको छ। शैलेश्वरी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिले संयुक्तरूपमा दिवा तथा रात्रिकालीन सेवा दिनका लागि गएको शुक्रबारदेखि नारीदाङदेखि कैलालीको धनगढीसम्म यातायात सेवा शुरु गरेका हुन्। नागरिकको सेवाका लागि आफूहरुले…