कञ्चनपुरमा ३ लाख भारतीय अवैध रकमसहित दुई जना पक्राउ

कञ्चनपुरमा ३ लाख भारतीय अवैध रकमसहित दुई जना पक्राउ

On

दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ। पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण…

महेन्द्रनगरमा आगामी २० गते देखी पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने

महेन्द्रनगरमा आगामी २० गते देखी पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने

On

दोस्रो कञ्चनपुर क्रिकेट कप टी–२० प्रतियोगिता यही फागुन २० गते देखि सुरु हुने भएको छ। बुधवार पत्रकार सम्मेलन गर्दे क्रिकेट संघ कञ्चनपुरले फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा आयोजना गरिने जनाएको हो। पालिका स्तरीय क्रिकेट प्रतियोगितामा कञ्चनपुरका ७ स्थानीय तहको…

लागुऔषधसहित बेल्डाँडीबाट एक जना पक्राउ

लागुऔषधसहित बेल्डाँडीबाट एक जना पक्राउ

On

कञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाँउपालिका – १ का प्रकाशबहादुर देउवा १ सय ३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुओषधसहित बुधबार पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको हो। प्रदेश २ ०३००८ प ९४३८ नम्बरको मोटरसाइकलमा चौवन्नी बजारबाट…

भागरथी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

भागरथी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

On

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन्। तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी…

बतासे झरनामा भौतिक पूर्वाधार निर्माण सुरु

बतासे झरनामा भौतिक पूर्वाधार निर्माण सुरु

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत कपडा फेर्ने तीन कोठे भवन, प्याराफिट र शौचालय निर्माणको कार्य अगाडि बढाइएको छ ।…

बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

On

पछिल्लो चौबीस घण्टामा मुलुक भर तीन हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएकामा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका…

भीम रावलको तर्क–ओलीले तुरुन्त राजिनामा दिनुपर्छ

भीम रावलको तर्क–ओलीले तुरुन्त राजिनामा दिनुपर्छ

On

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने तर्क गरेका छन्। मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि गरेपछि बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै…

सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्ष पूरा, के–के भयो प्रगति ?

सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्ष पूरा, के–के भयो प्रगति ?

On

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको यही फागुन महिनामा तीन वर्ष पूरा भएर चौथो वर्ष लागेको छ। नेपालको राजनीतिक इतिहासमा नयाँ व्यवस्थाको रुपमा रहेको सङ्घीयता कार्यान्वयन गर्ने सिलसिलामा प्रदेश सरकारले विभिन्न चुनौतीका बाबजुद जनअपेक्षाअनुसारको काम सञ्चालन गर्ने प्रयत्न गरिरहेको छ। शुरुको वर्षमा कानूनी…

शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर

शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर

On

कञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्थे । सडक सञ्जाल विस्तार हुन नसकेको सुदूरपश्चिममा शैक्षिक गतिविधि र पाठशाला सङ्ख्यामा थोरै थिए । प्राथमिक शिक्षादेखि काठमाडौँ अध्ययन गरेका डा पन्तले पढाइ सकेपछि सुदूरपश्चिममै…

साइबर अपराधबाट जोगाउन बझाङमा सचेतनामूलक कार्यक्रम

साइबर अपराधबाट जोगाउन बझाङमा सचेतनामूलक कार्यक्रम

On

जिल्ला प्रहरी कार्यालय बझाङले सामाजिक संजालमा हुने अपराध तथा साइबर अपराधकाबाट जोगीन मंङ्गलबार विद्यार्थीहरूसँग सचेतनामूलक कार्यक्रम गरेको छ। साथै जिल्ला प्रहरी कार्यालयबाट दिइने सेवाहरुको बारेमा पनि विद्यार्थीहरूलाई जानकारी गराएको थियो। सदरमुकामनजिकै रहेको सत्यवादी मावि भोपुरका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई सामाजिक संजाल…