
शिक्षक ढुंगाना र प्रधानाध्यापक विष्टलाई तत्काल रिहाई गर्न नेपाल शिक्षक संघ कञ्चनपुरको माग
Onकञ्चनपुरको बेलौरीस्थित महाकाली माविका शिक्षक मधुविशाल ढुंगानामाथि लागेको यौन दुव्र्यवहार र भीमदत्त नगरपालिका मटैनास्थित बैजनाथ सिद्धनाथ माविका प्रधानाध्यापक खड्क सिंह विष्टमाथि छात्रा कुटपिट सम्वन्धी लागेको आरोपको निष्पक्ष छानविनको माग गरिएको छ। नेपाल शिक्षक संघ कञ्चनपुरले प्रेस विज्ञप्ति प्रकाशित गर्दै शिक्षक ढंगाना र…