
विप्लव’समूहसँग वार्ता गर्न टोली गठन
Onसरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेको छ। मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार…