
डोटीमा भीरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा बालिकाको मृत्यु
Onडोटीमा भीर माथिबाट खसेको ढुंगा टाउकोमा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जंगलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मंगलवार साँझ…