
कञ्चनपुरमा १३ वर्षीया बालीकालाई कापी–कलम दिनुपर्नेमा मलको बोरा थमाए मेयरले ! वास्तविक किसान वञ्चित
Onअनुदानमा मल वितरण गरिरहेको कञ्चनपुरको बेतकोट नगरपालिकाले १३ वर्षीया बालीकालाई पनि मलको बोरा थमाएको तस्बिर प्राप्त भएको छ। बिहीबार नगरपालिकाले किसानलाई प्राङगारिक मल वितरण गर्नेक्रममा १३ वर्षीया बालीका पनि मललिनका लागी लाइन उभिइन्। तस्बिरमा बेतकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले एक बालीकालाई…