
सुदूरपश्चिममा वैशाख १७ गते निर्वाचन गर्ने सरकारको निर्णय
Onसरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ। मन्त्रिपरिषदको सोमवार बसेको बैठकले वैशाख १७ र २७ गते कुन कुन प्रदेशमा निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका…