
भारगथीको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहात दिने
Onबैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टका परीवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख दिने निर्णय गरेको छ। दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो। बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गरी…