
किरण सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ
Onबैतडेली चेली किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ बन्न सफल भएकी छन्। उनी सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला पनि हुन्। गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमापदस्थापना गरेपछि उनी सोमबार डोटी जिल्लाप्रशासनकार्यालयमाहाजिर भएकी छन्। उनलाई डोटीका प्रमुखजिल्लाअधिकारी…