
बाजुरा सदरमुकाम मार्तडीमा ६ महिनापछि बस पुग्यो
Onबाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ६ महिना पछि बस सेवा सुचारु भएको छ। साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिना पछि सदरमुकाम मार्तडीमा बुधबारबाट ३ वटा बस पुगेका छन्। साँफे–मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको…