
भागरथी हत्या प्रकरण :‘त्यो चिजलाई आदत बनाउन छोडिदिनुस्, जुन पछि गएर आफ्नो कमजोरी बनोस्’ ! थप्यो अनुसन्धानमा जटिलता
Onबैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरेको ९ दिन बितिसक्दा समेत प्रहरीले हत्यारा पहिचान गर्न सकेको छैन। उक्त हत्या प्रकरणको विभिन्न कोण बाट अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। सामाजिक सञ्जाल फेसबुकमा पनि अभ्यस्त भइरहेकी भागरथीले फेसबुकमा राखेको…