
अछाममा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु
Onअछाममा कोरोना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ७४ वर्षीय पुरुषको कोरोना भाइरसबाट ज्यान गएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुष्प बहादुर बुढाले बताए । उनका अनुसार पौष ६ गते देखि जिल्ला अस्पताल…