
बैतडीमा विद्यालय निर्माणमा अनियमितता, १ करोड बढीको चरम भ्रष्टाचार
Onबैतडीमा एक विद्यालयको भवन निर्माणमा चरम आर्थिक हिनामिना गरेको पाइएकोछ। जिल्लाको शिवनाथ गाउँपालिका –४ लोजनी स्थित पिपलकोट माध्यामीक विद्यालयको भवन निर्माणमा सञ्चालक समितीका अध्यक्ष लोकेन्द्र चन्द, तत्कालीन प्रधानाध्यापक मोहन ठगुन्ना र प्रधानाध्यापक तेजबहादुर चन्दले विभिन्न श्रृषकमा रु. एक करोड बढी रकम हिनामिना…