
उच्च अदालतको ‘फैसला पूर्वाग्रही’–थरूहटले आन्दोलन गर्ने
Onरेशमलाल चौधरीलाई रिहाइ नगरेको र जिल्ला अदालतको फैसला उल्ट्याउँदै लक्ष्मण थारूलाई जन्मकैदको सजाय थप गरिएको विरोधमा थरूहट थारूवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ। मोर्चाले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसला राजनीतिक पूर्वाग्रहमा आएको आरोप लगाएको हो। ‘उच्च अदालतको फैसला पूर्वाग्रही…