
सुुदुर–पश्चिमाञ्चल विश्वविद्यालयमा खिचातानी ।
Onभुवन भट्ट महेन्द्रनगर २९ भदौ , सुदुर–पश्चिमाञ्चल विश्वविद्यालयको विभिन्न विभागमा विद्यार्थि भर्ना खुला भएसँगै आसेपासे राख्न शिक्षकहरुलाई दवाव दिने क्रम बढेको छ । विद्यार्थि नेता देखी शिक्षकहरुनै आफ्ना निकटका लाई भर्ना गराउन दवाव दिईरहेका भन्दै कापि जाचँ गर्ने शिक्षकले आपत्ती जनाएका हुन…