अत्तरियामा हेल्पिङ हेन्डस फाउन्डेसनले अति अशक्तलाई कोसेली वितरण ग-यो
Onहेल्पिङ हेन्डस फाउन्डेसन अफ नेपालले १२ जना अति अशक्त, गरिब अपाङ्गता भएका व्यक्तिलाई तिहारको कोसेली वितरण गरेको छ। फाउन्डेसनले शुक्रवार अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालयमा कैलालीका १२ जनालाई कोसेली वितरण गरेको हो। फाउन्डेसनले विभिन्न १२ व्यक्ति र संघसस्थाबाट सङ्कलन गरेको रकमबाट १२…










