
शुल्क बृद्धि गरेको भन्दै क्रान्तिकारीद्वारा महेन्द्रनगरका पाँच बोडिङ्ग स्कुलमा तालाबन्दी
Onकञ्चनपुर । चालु शैक्षिक सत्र ०८१ मा निजी विद्यालहरुले(बोडिङ्ग स्कुल)ले मनपरी शुल्क लिएको भन्दै अखिल क्रान्तिकारीले कञ्चनपुर महेन्द्रनगरका पाँच निजी विद्यालयमा तालाबन्दी गरेको छ । सत्ताधारी अखिल क्रान्तिकारीले महेन्द्रनगरका पाँच निजी विद्यालय(बोडिङ्ग स्कुल)मा तालाबन्दी गरेको हो । आइतबार अखिल क्रान्तिकारी कञ्चनपुरले गत…