चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारीको इकाई भेला शुरु
Onकञ्चनपुर । कञ्चनपुरको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडका शाखा कार्यालयहरुको बार्षिक साधारण सभा शुरु भएको छ । कृष्णपुर नगरपालिका २ वाणी केन्द्रीय कार्यालय रहेको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडका शाखा कार्यालयहरुको बार्षिक साधारण सभा…