
बेलौरी नगरपालिकाद्वारा आगलागी पीडित परिवारलाई नगद रकम सहित सामाग्री हस्तान्तरण
Onमाधब पौडेल बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ पुनर्वास नगरपालिका वडा नम्बर १ सिमानामा बस्दै आउनुभएका र हाल भारतको बैंग्लोर रोजगारीको सिलसिला बस्दै आइरहेको तिरुवा परिवारको ग्यास लिक भइ आगलागी हुँदा २८ वर्षीय सन्देश तिरुवाका घरपरिवारलाई राहत स्वरुप बेलौरी नगरपालिका…