
लालझाडीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
Onनरेश राना लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०८० सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच पालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०८० सुरु भएको हो । लालझाडी गाउँपालिकाको गाउँ खेलकुद समिति संयोजक प्रकाश रानाको…