
गडबिजला सामुदायिक वनमा फडानी !
Onकञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक वनमा सर्पट फडानी भएको छ । कृष्णपुर नगरपालिका २वाणीमा रहेको गडबिजला समुदायिक वनमा फडानी भएको छ । सामुदायिक वनमा सालका रुख काटिएका छन । तस्कर समुहले ठाडै सालका रुख काटेपछि सरक्षणकर्मीको ध्यान सिघै गडबिजला समुदायिक वनमा केन्द्रीत…