
सुदूरकी छोरी निरुता ठगुन्नालाई पल्सरपिपुल्स च्वाईसमा जिताउन आब्हान
Onकञ्चनपुर । राष्ट्रिय भलिबल खेलाडी निरुता ठगुन्नालाई पल्सरपिपुल्स च्वाईस प्रतियोगितामा जिताउन आब्हान गरिएको छ । सशस्त्र प्रहरी बल(एपिएफ क्लब)बाट भलिबल खेल्दै आएकी ठगुन्ना पल्सर पिपुल्स च्वाईसमा छनौट भएकी थिईन । देशैभरीका उत्कृष्ठ विविन्न पाँच विधाका खेलकुद प्रतियोगिता मध्ये भलिबल तर्फ सुदूरकी छोरी…