
मेलौलीका वडाध्यक्ष नेगीद्वारा भलिबलका राष्ट्रिय खेलाडीद्वय निरुता र आयुष्मालाई आर्थिक सहयोग
Onप्रंकास भट्ट कञ्चनपुर । सुदूरपश्चिम प्रदेश बैतडीको मेलौली नगरपालिका एक जनप्रतिनिधीले राष्ट्रिय भलिबल खेलाडीद्वयलाई आर्थिक सहयोग गरेका छन । मेलौली नगरपालिका १का वडाध्यक्ष शरद सिह नेगीले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन(मगर)लाई आर्थिक सहयोग गरेका हुन । आइतबारदेखि कञ्चनपुरको महेन्द्रनगर…