![शुक्लाफाँटा र आयूडिपीका कागजात अख्तियारको नियन्त्रणमा](https://hamrokalapanikhabar.com/wp-content/uploads/2023/05/312194531_2279496535540306_5765727379595089214_n-580x375.png)
शुक्लाफाँटा र आयूडिपीका कागजात अख्तियारको नियन्त्रणमा
Onकञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको शुक्लाफाँटा र आयूडिपीका आगजात नियन्त्रणमा लिएको छ । एसियाली विकास बैंक(एडिबी)को आर्थिक सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन सहयोग इकाई(आरयूडिपी)का कागजात अख्तियारले नियन्त्रणमा लिएको हो । उक्त परियोजना अन्र्तरगत शुक्लाफाँटा नगरपालिका ११अरमपुर(कलुवापुर)मा रहेको कृष्ण सामुदायिक…