
पत्रकार पहिलाद रानालाई सम्मान
Onधनसिह धामी कञ्चनपुर । कञ्चनपुरका पत्रकार पहिलाद रानालाई सम्मान गरिएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले पत्रकार रानालाई सम्मान गरेको हो । मंगलबार द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको १६औँ बार्षिकोत्सव तथा बार्षिक साधारण सभाबाट पत्रकार रानालाई सम्मान गरिएको…