बेदकोट नगरको साढे डेढ अर्ब बढी बजेट
Onकञ्चनपुर । कञ्चनपुरको बेदकोट स्थानीय सरकारले साढे डेढ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०८३÷०८४का लागि बेदकोट नगरपालिकाले एक अर्ब, तीन करोड, ५६ लाख, ३६ हजार, ६७रुपैया बराबरको बजेट ल्याएको हो । आन्तरिक आय तर्फ १०करोड, ५०लाख प्रक्षेपण गरिएको…










