
हात्तीपीडित परिवार राना र चौधरीको परिवारलाई आर्थिक शैक्षिक सहयोग
Onमानव हात्तीद्वन्द्व न्यूनिकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजना संयोजक डा. बलराम अवस्थीले गत असोजमा जंगली हात्तीको आक्र्रमणमा परेका मारिएका लालझाडी गाँउपालिका ४डाँगाजाईका रामदल राना र बेलौरी नगरपालिका ६ ढक्का चाँदरका उमेश चौधरीको परिवारलाई आर्थिक एव शैक्षिक सहयोग गरिएको बताए । परियोजना संयोजक…