
प्रचण्डलाई वाणिज्य संघको आग्रह पश्चिम नाका विस्तार गरिदिनुप¥यो
Onकञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले पुर्व प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)संग भेटघाट गरेका छन । हुलाकी राजमार्ग केन्द्रीत माओवादीको जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान समापनका लागि कञ्चनपुर पुगेका प्रचण्डसंग उद्योग वाणिज्य संघका पदाधिकारीहरुले भेटघाट गरेका हुन ।…