आज प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?
Onआज प्रतिनिधि सभा बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ पेश हुने कार्यक्रम रहेको छ । संघीय संसदको महासचिव डा। भरतराज गौतमले विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी गराएका हुन् । यसअघि…









