
गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छः प्रधानमन्त्री ओली
Onप्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको सोमबार अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे। दोधारा…